नर्सिङको रात्रीकालीन भत्ता र स्वयंसेविकाको यातायात खर्च दोब्बर बनाइने
▸ यस स्टोरीको अंश: सरकारले नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर बनायो, स्वयंसेविकाको यातायात खर्च बढ्योसरकारले नर्सिङ कर्मचारीको रात्रीकालीन भत्ता दोब्बर र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई दिइँदै आएको यातायात खर्चमा थप ५० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट वक्तव्य प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको मनोबल बढाउन तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन यी व्यवस्था लागू गरिने जनाएका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित