बढ्यो अमेरिकी डलर, युरो र पाउण्डको भाउ, यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर

यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर सार्वजनिक: डलर र युरो घट्यो, पाउन्ड बढ्यो
bizmandu.com · 4 घण्टा अघि

बुधबार अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ । आज १ अमेरिकी डलरको खरिद दर १५२.८० रुपैयाँ र बिक्री दर १५३.४० रुपैयाँ छ । यस्तै, १ युरोपियन युरोको खरिद दर १७७.८६ रुपैयाँ र बिक्री दर १७८.५६ रुपैयाँ छ भने १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर २०६.०० रुपैयाँ र बिक्री दर २०६.८१ रुपैयाँ छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू