मन्त्रीहरूको सुनको बिल सार्वजनिक गर्न एमाले सांसदको माग
▸ यस स्टोरीको अंश: एमाले सांसद गंगादेवी श्रेष्ठले प्रधानमन्त्रीसँग ग्रेटर नेपाल नक्सा र लिपुलेकबारे प्रश्न गरिन्
सरकारका मन्त्रीहरूले सम्पत्ति विवरणमा उल्लेख गरेको सुनको बिल सार्वजनिक गर्न माग गरेका उठेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा एमालेकी सांसद गङ्गादेवी श्रेष्ठले बिल सार्वजनिक गर्नुपर्ने बताएकी हुन् । ‘सरकारका मन्त्रीहरूको त्यति धेरै सुन कहाँबाट आयो ? बिलबिना सुन किनबेच हुँदैन, बिल सार्वजनिक गर्न माग गर्छु’ उनले भनिन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित