प्रधानमन्त्रीलाई सांसदको प्रश्न : ग्रेटर नेपालको नक्सा अहिले खै ?

यस स्टोरीको अंश: एमाले सांसद गंगादेवी श्रेष्ठले प्रधानमन्त्रीसँग ग्रेटर नेपाल नक्सा र लिपुलेकबारे प्रश्न गरिन्
www.drishtinews.com · 1 हप्ता अघि

नेकपा एमालेकी सांसद गंगादेवी श्रेष्ठले प्रधानमन्त्री कार्यालयमा ग्रेटर नेपालको नक्सा राख्न माग गरेकी छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मेयर हुँदा राखिएको नक्सा अहिले पनि राख्नुपर्ने बताएकी हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू