‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ २० रुपैयाँको नोट’

यस स्टोरीको अंश: काभ्रेका महाभारत र खानीखोला गाउँपालिकामा कफीखेती प्रोत्साहन: प्रतिबोट २० रुपैयाँ अनुदान
pradeskhabar.com · 6 दिन अघि

काभ्रेपलाञ्चोकको महाभारत र खानीखोला गाउँपालिकालाई ‘कफी–हब’का रुपमा विकसित गरिँदै छ। कृषकलाई आकर्षित गर्न ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’ जस्ता कार्यक्रमलाई निरन्तरता दिइएको छ। यस कार्यक्रमले किसानलाई बिरुवा रोप्न प्रोत्साहन गर्नुका साथै प्रतिकिलो बिक्री दरमा अनुदानसमेत दिने गरिएको छ।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू