कालिगण्डकीमा फलफूल खेती प्रवर्द्धन
▸ यस स्टोरीको अंश: कालिगण्डकी गाउँपालिकाले फलफूल खेती प्रवर्द्धन गर्ने
गुल्मीको कालिगण्डकी गाउँपालिकाले स्थानीय कृषकलाई प्रोत्साहन गर्दै सुन्तला, एभोकाडो लगायतका फलफूल खेती प्रवर्द्धनमा जोड दिएको छ । गाउँपालिकाले फलफूल उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम अघि बढाएको हो । नियमअनुसार खाडल खन्ने कृषकलाई श्रमको मूल्याङ्कन गरी पारिश्रमिक उपलब्ध गराइने र मागअनुसार उन्नत जातका फलफूलका बिरुवा निःशुल्क उपलब्ध गराइनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित