महाभारतमा सात हजार कफीका बिरुवा वितरण

यस स्टोरीको अंश: घोराई उपमहानगरपालिकाद्वारा कृषक परिचयपत्र वितरण अभियान सुरु
nepaltvonline.com · 1 हप्ता अघि

महाभारत गाउँपालिका–६ का ७१ परिवारलाई ६ हजार ८०० कफीको बिरुवा वितरण गरिएको छ । गाउँपालिकाको कृषि तथा पशुपन्छी शाखाको ‘फिल्ड अनुगमन’ अनुसार सोहीअनुसार वितरण गरिएको जनाइएको छ । गाउँपालिकाले किसानलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै थप सहज र उत्पादन वृद्धि गरी कफीबाटै आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिक किसानलाई सामग्री वितरण गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू