मन्त्रिपरिषदबाट बजेट स्वीकृत
▸ यस स्टोरीको अंश: सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट स्वीकृत, आजै संसद्मा पेस गरिने
सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेट मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको छ। अर्थमन्त्री स्वर्णीम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा ४ बजे बजेट भाषण गर्दैछन्। यसपालिको बजेटमा झोला बोक्ने परम्परा तोडिएको छ र अर्थमन्त्री वाग्लेले झोलाको सट्टामा सरकारको निशान छाप रहेको फाइलमा बजेट बोकेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित