बेलायतमा ग्याँस-बिजुलीको मूल्य जुलाइदेखि फेरि वृद्धि
▸ यस स्टोरीको अंश: ऊर्जा मन्त्रालयको सुस्त बजेट खर्च, राष्ट्रिय गौरवका आयोजना अलपत्र
बेलायतमा आगामी जुलाईदेखि लागू हुने गरी घरेलु रुपमा प्रयोग हुने ग्याँस, बिजुलीजस्ता ऊर्जाको मूल्य १३ प्रतिशतले बढ्ने भएको छ । नयाँ निर्णयअनुसार औसत घरधुरीको वार्षिक ग्यास, बिजुलीको बिल करिब १,८६२ पाउण्ड पुग्ने आंकलन गरिएको छ । ऊर्जा मूल्य बढ्नुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा ग्याँसको मूल्य महँगिनु हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित