यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका लागि पूवअर्थमन्त्रीहरुका सुझाव
▸ यस स्टोरीको अंश: पाल्पामा निर्जीवन बीमा सचेतना कार्यक्रम सम्पन्न, सहकारीको रकम संरक्षणमा जोड
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि ८ जना पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिएका छन्। छलफल कार्यक्रममा अर्थमन्त्री वाग्लेले बजेट निर्माण अन्तिम चरणमा रहेको र सुशासनको जगमा टेकेर आम नेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउन तयारी गरिरहेको बताए।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›