सिङ्गापुरको अदालतको फैसलाः भारतीय आईटी कम्पनी बाइजुका संस्थापक रबिन्द्रनलाई ६ महिनाको जेल सजाय

यस स्टोरीको अंश: बाइजु रबिन्द्रनलाई सिङ्गापुर अदालतद्वारा ६ महिनाको जेल सजाय
techpana.com · 5 घण्टा अघि

सिङ्गापुरको एक अदालतले भारतीय एड-टेक कम्पनी बाइजुका संस्थापक बाइजु रबिन्द्रनलाई अदालतको अवहेलना गरेको ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाएको छ । सन् २०२४ को अप्रिलदेखि सम्पत्ति विवरण सार्वजनिक गर्न दिइएका अदालतका आदेशहरू पालना नगरेको भन्दै उनलाई उक्त सजाय दिइएको हो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू