शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

यस स्टोरीको अंश: आगामी बजेटमा राजस्व वृद्धि: सरकारको लक्ष्य करका दर घटाउँदै आम्दानी बढाउने
www.canadanepal.com · 1 हप्ता अघि

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा रहेको छ। यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू