विदेशी मुद्राको आजको विनिमय दर : बढ्यो अमेरिकी डलर, युरो र पाउण्डको भाउ

यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
bizmandu.com · 1 हप्ता अघि

बुधबार अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ। आज १ अमेरिकी डलरको खरिद दर १५४.१६ रुपैयाँ रहँदा बिक्री दर १५४.७६ रुपैयाँ छ। मंगलबार १ अमेरिकी डलरको खरिद दर १५३.८६ रुपैयाँ र बिक्री दर १५४.४६ रुपैयाँ थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू