चिटिक्क भयो नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको सडकखण्ड [तस्बिरहरू]

यस स्टोरीको अंश: निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकार तयार, भुक्तानी र मूल्य समायोजनमा राहत दिने प्रतिबद्धता
hamrakura.com · 1 हप्ता अघि

काठमाडौँ चक्रपथअन्तर्गत नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको ७०० मिटर सडकखण्ड विस्तार कार्य सम्पन्न भएसँगै चिटिक्क र व्यवस्थित देखिएको छ । नेपाल सरकारको आफ्नै लगानीमा विस्तार गरिएको यो सडकखण्डमा लेन मार्किङ, जेब्रा क्रसिङ तथा सडक रेखांकनको काम पनि सकिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू