संक्रमणकालीन न्यायसँग सम्बन्धित आयोगमा पदाधिकारी नियुक्त गर्न कांग्रेसको माग

यस स्टोरीको अंश: कांग्रेस नेता आङदेम्बेद्वारा संक्रमणकालीन न्याय आयोगमा तत्काल नियुक्ति र ऐन संशोधनको माग
www.sidhakura.com · 1 हप्ता अघि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न सरकारसँग माग गरेको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पदाधिकारीविहीन आयोगहरूले द्वन्द्वपीडितको न्याय प्राप्तिमा अवरोध पुर्याएको बताएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू