सरकारले केही संवेदनशील संस्था 'भ्याकुम' बनायो- कांग्रेस
▸ यस स्टोरीको अंश: कांग्रेसद्वारा सरकारले संवेदनशील निकायमा भ्याकुम बनाएको आरोपप्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केही संवेदनशील संस्था भ्याकुम बनाएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। प्रतिनिधि सभाको आजको बैठकमा संसदीय दल नेता भीष्मराज आङ्देम्बेले सरकारले राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरेको भन्दै सारा संस्था खाली गरेर भ्याकुम बनाएको बताएका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›