पर्यटन प्रवर्धन गर्न महोत्सव
▸ यस स्टोरीको अंश: ट्रिप टर्बो र अगोडाबीच साझेदारी: नेपाली यात्रुलाई अन्तर्राष्ट्रिय होटल बुकिङमा सहजता
कर्णालीमा पर्यटन प्रवर्धन गर्न महोत्सव सुरु भएको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा शुक्रबारदेखि प्रथम कर्णाली पर्यटन महोत्सव सुरु भएको हो । तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा कर्णाली प्रदेशको पर्यटन प्रवर्धन र दीर्घकालीन सम्भावनाबारे छलफल तथा प्रवर्धनात्मक गतिविधि गरिने आयोजकले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›