कर्णाली प्रदेशको अन्तर्राष्ट्रिय बजारमा प्रबर्द्धन गर्ने प्रतिबद्धतासहित ‘कर्णाली टुरिजम् मिट २०२६’ सम्पन्न
▸ यस स्टोरीको अंश: म्याग्दीको जलजला पर्यटकीय गन्तव्य बन्दै, सम्भावना उजागर र समस्या समाधानको प्रयास
कर्णाली प्रदेशलाई अन्तर्राष्ट्रिय बजारमा प्रबर्द्धन गर्ने उद्देश्यसहित ‘कर्णाली टुरिजम् मिट–२०२६’ सुर्खेतमा सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा भएको यस कार्यक्रममा भारतका विभिन्न सहरबाट करिब ५० जना पर्यटन व्यवसायी, पत्रकार, ब्लगरहरूको सहभागिता थियो । कार्यक्रमले कर्णालीका ऐतिहासिक, धार्मिक र प्राकृतिक गन्तव्यहरूको अनुभव आदानप्रदान गर्दै पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थपेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›