मधेस प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, जसपा नेपाल र जनमत सरकारबाट बाहिरियो
▸ यस स्टोरीको अंश: मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरे
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा मन्त्रिपरिषद्को पुनर्गठन भएको छ । प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम कार्यविभाजनसहित मन्त्रिपरिषद्को पुनर्गठन गरेका हुन् । यससँगै मधेस प्रदेशमा जसपा नेपाल र जनमत पार्टी सरकारबाट बाहिरिएका छन् र एमाले, कांग्रेस र नेकपाको सरकार बनेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›