मधेशमा मन्त्रिपरिषद् विस्तार
▸ यस स्टोरीको अंश: मधेश प्रदेशमा मन्त्रिमण्डलले पूर्णता पायो, नयाँ मन्त्रीद्वारा शपथ ग्रहण
मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेसका एक, नेकपा एमालेका तीन र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का एक जनालाई सरकारमा सामेल गराउँदै मन्त्रिपरिषद् विस्तार गरेका छन्। कांग्रेसबाट नागेन्द्र साहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन्। यसअघि कांग्रेसकै जंगीलाल रायले यो मन्त्रालय सम्हालिरहेका थिए। रायलाई पदमुक्त गरी मुख्यमन्त्री यादवले साहलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाएका हुन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›