मधेशमा मन्त्रिपरिषद् विस्तार
▸ यस स्टोरीको अंश: मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्रीद्वारा शपथ ग्रहण
मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई सरकारमा सामेल गराउँदै मन्त्रिपरिषद् विस्तार गरेका छन्। कांग्रेसबाट नागेन्द्र साहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् भने एमालेका तर्फबाट शारदा देवी थापा, लखन दास तत्मा र मनोजकुमार सिंह मन्त्री बनेका छन्। नेकपाका युवराज भट्टराईलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›