अन्तिम ओभरको रोमाञ्चक जित: तिलकको आक्रामक ७५ रनले पञ्जाब स्तब्ध, मुम्बई विजयी
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग २: अमेरिकाद्वारा प्रस्तुत १९६ रनको लक्ष्य पछ्याउँदै नेपाल
आईपीएलमा मुम्बई इन्डियन्सले पञ्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ। धर्मशालास्थित एचपिसिए स्टेडियममा बिहीबार भएको खेलमा पञ्जाबले प्रस्तुत गरेको २०१ रनको लक्ष्य मुम्बईले १९.५ ओभरमा ४ विकेट गुमाएर सफलतापूर्वक पूरा गर्यो। जितका लागि अन्तिम ओभरमा १५ रन आवश्यक भएको चुनौतीपूर्ण अवस्थामा मुम्बईले १ बल बाँकी रहँदै लक्ष्य भेट्टाएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›