आईपीएल: रोमाञ्चक भिडन्तमा पञ्जाब पराजित, दिल्ली ३ विकेटले विजयी
▸ यस स्टोरीको अंश: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो, पाँचौं स्थानमा उक्लियोदिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किंग्समाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ । पञ्जाबले दिएको २११ रनको लक्ष्य दिल्लीले ६ बल बाँकी छँदै ७ विकेट गुमाएर पूरा गर्यो । दिल्लीको जितमा कप्तान अक्षर पट्टेल र डेभिड मिलरले अर्धशतकीय इनिङ खेले भने माधव तिवारी ‘प्लेयर अफ द म्याच’ बने ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›