कमजोर नियमन र सञ्चालकको बदनियतका कारण संकटमा सहकारी

यस स्टोरीको अंश: सहकारीमा बेथिति: कमजोर नियमनले जनविश्वास गुमेको जाँचबुझ आयोगको निष्कर्ष
bizpati.com · 1 दिन अघि

सहकारी बेथिति जाँचबुझ आयोग, २०८२ ले सार्वजनिक गरेको प्रतिवेदनले वर्तमान सहकारी संकटको मुख्य कारण नियामक निकायहरूको कमजोरी र सहकारी सञ्चालकहरूको अनियमित व्यवहार भएको निष्कर्ष निकालेको छ । प्रतिवेदन अनुसार सहकारी संस्थाहरूको दर्ता तथा सेवा विस्तार गर्दा आवश्यक अध्ययन र मापदण्डको पालना नगरी अनुमति दिइएको पाइन्छ । साथै प्रभावकारी अनुगमन नहुँदा सहकारी संस्थामा हुने गतिविधि समयमै नियन्त्रण हुन नसकेको उल्लेख गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू