गरिब भगाउने नीति लिएको भन्दै सरकारविरुद्ध सांसदहरूको आक्रोश

यस स्टोरीको अंश: सांसदहरूले प्रतिनिधिसभामा विभिन्न विषयमा विरोध र ध्यानाकर्षण गराए
www.lokpath.com · 1 हप्ता अघि

सांसदहरूले सरकारले गरिब भगाउने नीति लिएको भन्दै आलोचना गरेका छन् । सांसद विष्णुमाया विक, शम्भुप्रसाद ढकाल र नीति घतानीलगायतले प्रतिनिधि सभा बैठकमा बोल्दै सरकारले कमजोर र पछाडि पारिएका नागरिकविरुद्ध डोजर आतंक फैलाएको भन्दै आपत्ति जनाएका हुन् । सांसद विकले सरकारले सुकुमबासीलाई तत्काल सम्बोधन गर्नुपर्ने माग गरेकी छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू