विश्वकप डिभिजन लिग २ : आज नेपाल र अमेरिका भिड्दै

यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो
www.drishtinews.com · 5 दिन अघि

आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग-२ अन्तर्गत आज नेपाल र अमेरिका आमने सामने हुँदै छन् । टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि सुरु हुँदै छ । यस सिरिजमा नेपाल र अमेरिका दोस्रो पटक खेल्न लागेका हुन् । पहिलो खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू