नेपाल टस हारेर फिल्डिङमा: विनोद र अर्जुनको स्थानमा कुशल र इशान प्लेइङ ११मा
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायोअमेरिकाले नेपालविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिदेशीय सिरिजको खेलमा टस जितेर अमेरिकाले ब्याटिङ रोजेको हो । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ । टोलीमा कुशल भुर्तेलले पुनरागमन गर्दा इशान पाण्डे पनि प्लेइङ ११मा आएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›