क्रिकेट विश्वकप लिग २ : त्रिविमा भिड्दैछन् शीर्ष टोली स्कटल्यान्ड र अमेरिका
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो
आईसीसी विश्वकप लिग २ का शीर्ष दुई टोली स्कटल्यान्ड र अमेरिका आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रतिस्पर्धा गर्दै छन् । खेलको विजेता टोलीले प्रतियोगिता नै जित्ने सम्भावना बलियो बन्ने छ । स्कटल्यान्ड ३१ खेलमा ३८ र अमेरिका २६ खेलमा ३६ अंक जोड्दै पहिलो दुई स्थानमा छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित