आज देशका विभिन्न स्थानहरुमा वर्षा हुने
▸ यस स्टोरीको अंश: पश्चिमी वायु र न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा वर्षाको सम्भावना
हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित