इँटाको चाङ भत्किँदा तीन मजदुरको मृत्यु
▸ यस स्टोरीको अंश: सर्लाहीमा इँटा उद्योगको चाङ खस्दा तीन मजदुरको मृत्यु, दुई घाइतेसर्लाहीको हरिपुर-५ मजुर्वामा स्थित कृष्ण इँटा उधोगबाट इँटा निकाल्ने क्रममा अचानक इँटाको पर्खाल ढल्दा तीन जना मजदुरको मृत्यु भएको छ। मृतक मध्ये एक जना भारतीय नागरिक छन्। घटनामा थप दुई जना घाइते भएका छन्, जसको उपचार भइरहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›