अन्तर्राष्ट्रिय आलु दिवस : ‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’
▸ यस स्टोरीको अंश: अन्तर्राष्ट्रिय आलु दिवस मनाइयो: जीविकोपार्जन र खाद्य सुरक्षामा आलुको महत्वमा जोड
शनिबार अन्तर्राष्ट्रिय आलु दिवस ‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’ नाराका साथ विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को आह्वानमा सन् २०२४ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो। यो दिवसले आलु उत्पादन, वितरण तथा उपभोगसँग जोडिएका किसानदेखि मूल्य शृङ्खलासम्मका सबै सरोकार भएकालाई समेट्दै दिगो तथा समावेशी कृषि–खाद्य प्रणाली प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›