तापक्रममा नयाँ रेकर्डको चेतावनी

यस स्टोरीको अंश: संयुक्त राष्ट्रसङ्घको चेतावनी: आगामी पाँच वर्ष विश्वमा नयाँ तापक्रम रेकर्ड कायम हुने सम्भावना
www.pardafas.com · 2 घण्टा अघि

संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको छ। विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) का अनुसार सन् २०२६–२०३० को पाँच वर्षे औसत तापक्रम सन् १८५०–१९०० को पूर्व–औद्योगिक औसतभन्दा १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना ७५ प्रतिशत रहेको छ। यसले विश्व जलवायु सङ्कट अझ गहिरिँदै गएको सङ्केत गरेको छ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू