बढ्दो भवन निर्माणले पृथ्वीलाई गर्मी र प्रदूषणको संकटतर्फ धकेल्दै
विश्वभरमा आधुनिक सहर र अग्ला भवन निर्माण तीव्र गतिमा बढ्दै गएको छ । तर यही विकासको गतिले वातावरणमा गम्भीर संकट थपिरहेको संयुक्त राष्ट्रसंघको नयाँ प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार विश्वमा हरेक हप्ता करिब एक नयाँ 'पेरिस सहर' बराबरको निर्माण भइरहेको छ । प्रत्येक दिन करिब १ करोड २७ लाख वर्ग मिटर क्षेत्रफलमा नयाँ संरचना बन्ने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›