ट्रम्पले दिए मोदीलाई अमेरिका भ्रमणको निम्तो

यस स्टोरीको अंश: अमेरिकी विदेशमन्त्री रुबियोको भारत भ्रमण: रणनीतिक साझेदारी सुदृढ गर्ने प्रयास
www.dainiknepal.com · 4 दिन अघि

भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । रुबियोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तर्फबाट मोदीलाई अमेरिका भ्रमणको निमन्त्रणा दिएका हुन् । दुई नेताहरूबीच रक्षा, व्यापार, ऊर्जा, रणनीतिक प्रविधि र इन्डो–प्यासिफिक सहयोग लगायतका विषयमा छलफल भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू