कोलकाता पुगे अमेरिकी विदेशमन्त्री रुबियो, भारतसँग रणनीतिक सहकार्य विस्तारको संकेत
▸ यस स्टोरीको अंश: अमेरिकाको ग्रीन कार्ड प्रक्रियामा परिवर्तन: अब अमेरिका छाडेर मात्र आवेदन
अमेरिकी विदेशमन्त्री मार्को रुबियो शनिबार भारतको चारदिने कूटनीतिक भ्रमणका लागि कोलकाता पुगेका छन्। उनको भ्रमणको पहिलो गन्तव्य बनेको कोलकाताको यो भ्रमण राजनीतिक तथा ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण मानिएको छ। रुबियोको भ्रमणमा भारतसँग ऊर्जा सहकार्यसम्बन्धी वार्ता तथा क्वाड राष्ट्रका मन्त्रीहरूसँग हुने बैठक समावेश छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित