मन्त्रीहरूलाई सुन किनेको बिल सार्वजनिक गर्न एमाले संसादको माग

यस स्टोरीको अंश: वर्षमान पुनले सम्पत्ति छानबिन आयोग प्रधानमन्त्री कार्यालय मातहत राखेकोमा आपत्ति जनाए
bajarkochirfar.com · 1 हप्ता अघि

सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख गरिएको सुनको स्रोत र त्यसको बिल सार्वजनिक गर्न एमाले सांसदले माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा एमालेकी सांसद गंगादेवी श्रेष्ठले मन्त्रीहरूले देखाएको सम्पत्तिमा उल्लेखित सुनको वास्तविकता र खरिदको प्रमाणबारे प्रश्न उठाएकी हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू