फिल्म ‘लाली बजार’को व्यापार ५ करोड ७६ लाख नाघ्यो, अरूको कति?
▸ यस स्टोरीको अंश: ‘लालीबजार’ले ५ करोड ७६ लाख कमाइ गरी बक्स अफिसमा अग्रता लियो
नेपाली फिल्म ‘लाली बजार’ ले प्रदर्शनको हालसम्म ५ करोड ७६ लाख ३१ हजार ४७१ रुपैयाँ कमाइ गरेको छ । वैशाख ११ गते प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ ले ४ करोड २७ लाख ५३ हजार ६४५ रुपैयाँ कमाएको छ । यस अवधिमा प्रदर्शनमा आएका फिल्म ‘मालती मंगले’ र ‘गुरुआमा’ को व्यापार अपेक्षाकृत कमजोर देखिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित