फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ : नैनसिंह महर
▸ यस स्टोरीको अंश: कांग्रेस नेता नैनसिंह महर भन्छन्: जुटेर नै कांग्रेस र देश बलियो हुन्छ
नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले पार्टीभित्र एकता, विश्वास र सहकार्य सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशद्वारा आयोजित बृहत् एकता तथा जागरण कार्यक्रममा नेता महरले पार्टीभित्र एकताका साथ १५औँ महाधिवेशनमा होमिनुको विकल्प नभएको बताए । कांग्रेस कुनै सामान्य राजनीतिक दल नभई लोकतन्त्र, त्याग, बलिदान र जनताको आशाको केन्द्र भएको उनको भनाइ छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित