कंगोमा इबोलाबाट दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य संगठनद्वारा आपतकाल घोषणा

यस स्टोरीको अंश: संयुक्त राष्ट्रसङ्घ महासचिवद्वारा लेबनान–इजरायल युद्धविराम ४५ दिन थपिएकोमा स्वागत
rajdhanidaily.com · 1 हप्ता अघि

डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा फैलिएको इबोला रोगका कारण ८० भन्दा बढी मानिसको मृत्यु भएको छ। अवस्था गम्भीर बन्दै गएपछि विश्व स्वास्थ्य संगठनले यसलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ। हालसम्म ८८ जनाको मृत्यु भइसकेको र ३३६ जनामा संक्रमणको शंका गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू