भरतपुर अस्पतालमा एकैदिन तीन हजारभन्दा बढी बिरामी
▸ यस स्टोरीको अंश: भरतपुर अस्पतालमा दुई दिनको बिदापछि बिरामीको अत्यधिक चाप, तीन हजारभन्दा बढीले सेवा लिए
दुई दिनको बिदापछि सोमबार भरतपुर अस्पतालमा बिरामीको घुइँचो अत्यधिक बढेको छ । शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयपछि सोमबार जाँचका लागि बहिरङ्ग (ओपिडी) मा टिकट काट्ने लाइनमा सेवाग्राहीको घुइँचो बढेको हो । आज मात्रै बिमा र गैरबिमा सेवामार्फत तीन हजार २४४ भन्दा बढी बिरामीले सेवा लिएका अस्पतालका जनस्वास्थ्य अधिकृत प्रकाश पन्तले जानकारी दिनुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›