पम्पमा उपभोक्ताको भिड
▸ यस स्टोरीको अंश: कांग्रेस प्रमुख सचेतक वासना थापाले दैलेख पेट्रोलियम उत्खनन परियोजना अगाडि बढाउन माग गरिन्
सातामा दुई दिनको सार्वजनिक बिदाको असर पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको छ । शनिबार र आइतबार सार्वजनिक बिदा परेका कारण सोमबार उपत्यका अधिकांश पेट्रोल पम्पमा तेल भर्ने उपभोक्ताको लामो लाइन देखियो । दुई दिन सार्वजनिक बिदाका कारणले बजारमा तेलको माग बढ्दा पेट्रोल पम्पमा लाइन लागेको हो । नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले दुई दिन सार्वजनिक बिदाका कारणले पेट्रोल पम्पमा तेल भर्ने उपभोक्ताको लाइन लागेको जानकारी दिनुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›