निजी क्षेत्रसँग सम्बन्धित विषयमा कस्तो छ बजेट कार्यान्वयनको स्थिति ?

यस स्टोरीको अंश: समस्याग्रस्त सहकारीको ऋण असुल्दै सरकार, बचतकर्तालाई रकम फिर्ता गरिने
baahrakhari.com · 22 घण्टा अघि

सरकार आगामी आर्थिक वर्षको बजेट विनियोजनको अन्तिम तयारीमा रहे पनि चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको गति अपेक्षाअनुसार बढ्न नसकेको सरोकारवालाहरूले बताएका छन् । नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाजको संयुक्त पहलमा सार्वजनिक भएको ‘बजेट वाच’ प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म बजेट कार्यान्वयनको अवस्थामा केही सुधार देखिएको छ । निजी क्षेत्रसँग सम्बन्धित बजेटका ७४ मुख्य बुँदाहरूमध्ये २६ प्रतिशत पूर्ण रूपमा कार्यान्वयन भएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू