इँवाखोला जलविद्युत् आयोजना

पुवाखोला जलविद्युत आयोजनाको पानी चुहावटले माईखोला सडकखण्डमा समस्या पुवाखोला जलविद्युत आयोजनाको पानी चुहावटले माईखोला सडकखण्डमा समस्या

इलामको माईखोला माथि राजदुवाली–भन्ज्याङ सडकखण्डमा पुवाखोला जलविद्युत् आयोजनाको पेनस्टक पाइपबाट पानी चुहिएर भौतिक पूर्वाधारमा क्षति पुगेको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको नेतृत्वमा सडक डिभिजन कार्यालय इलामका प्राविधिकसहितको टोलीले गरेको निरीक्षणमा पेनस्टक पाइपको करिब डेढ किलोमिटर दुरीसम्म दुई सय मिटर लम्बाइमा चर्किएको पाइएको छ। यस समस्याले सडक भासिने र बग्ने गरेको छ।

3 समाचार · 1 दिन अघि
काबेली र इन्द्रावती खोलामा बाढीले चार जलविद्युत् आयोजनाको उत्पादन ठप्प काबेली र इन्द्रावती खोलामा बाढीले चार जलविद्युत् आयोजनाको उत्पादन ठप्प

अविरल वर्षासँगै काबेली र इन्द्रावती खोलामा आएको बाढीले ताप्लेजुङ–पाँचथर क्षेत्रमा सञ्चालित चार वटा जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा ठप्प भएको छ। बाढीले बाँध, इन्टेक, पाइपलाइन र विद्युत्गृहजस्ता मुख्य संरचनामा क्षति पुर्‍याएपछि आयोजनाहरू बन्द भएका हुन्। अरुण काबेली पावर लिमिटेडका अनुसार काबेली ‘बी–१’ आयोजनाको इन्टेकसहितका संरचनामा क्षति पुगेको छ भने रिडी हाइड्रोपावर लिमिटेडका अनुसार इँवाखोला जलविद्युत् आयोजनाको बाँधस्थल र पाइपलाइनमा क्षति पुगेको छ।

3 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग