माईखोला

पुवाखोला जलविद्युत आयोजनाको पानी चुहावटले माईखोला सडकखण्डमा समस्या पुवाखोला जलविद्युत आयोजनाको पानी चुहावटले माईखोला सडकखण्डमा समस्या

इलामको माईखोला माथि राजदुवाली–भन्ज्याङ सडकखण्डमा पुवाखोला जलविद्युत् आयोजनाको पेनस्टक पाइपबाट पानी चुहिएर भौतिक पूर्वाधारमा क्षति पुगेको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको नेतृत्वमा सडक डिभिजन कार्यालय इलामका प्राविधिकसहितको टोलीले गरेको निरीक्षणमा पेनस्टक पाइपको करिब डेढ किलोमिटर दुरीसम्म दुई सय मिटर लम्बाइमा चर्किएको पाइएको छ। यस समस्याले सडक भासिने र बग्ने गरेको छ।

3 समाचार · 1 दिन अघि
नारायणी नदीमा अनियन्त्रित उत्खनन रोक्न निर्देशन, कालिन्जोरखोलामा सम्झौताविपरीत उत्खनन नारायणी नदीमा अनियन्त्रित उत्खनन रोक्न निर्देशन, कालिन्जोरखोलामा सम्झौताविपरीत उत्खनन

नवलपरासी र चितवनका जिल्ला अनुगमन समितिले नारायणी नदीमा अनियन्त्रित र नियमविपरीत नदीजन्य पदार्थ उत्खनन भएको भन्दै त्यसलाई व्यवस्थित बनाउन निर्देशन दिएको छ। यसैबीच, सर्लाहीको लालबन्दी नगरपालिकाले कालिन्जोरखोलामा सम्झौताभन्दा बढी नदीजन्य पदार्थ उत्खनन गर्ने कुण्डलिनी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिलाई जरिबाना तिराएको छ।

7 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग