कोशी टप्पु आरक्षमा ११,६०३ पर्यटकको भ्रमण, आन्तरिक पर्यटकको सङ्ख्या बढी
आर्थिक वर्ष २०८१/८२ मा कोशी टप्पु वन्यजन्तु आरक्षमा ११,६०३ पर्यटकले भ्रमण गरेका छन् । भ्रमण गर्नेमा ११,२१४ आन्तरिक पर्यटक रहेका छन् भने विदेशी पर्यटकको सङ्ख्या ३८९ रहेको छ । आरक्ष प्रमुख एवं वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवका अनुसार जैविक विविधता, दुर्लभ वन्यजन्तु र शान्त वातावरणका कारण आरक्ष पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
4 समाचार
·
1 दिन अघि