ओमविक्रम राणा

मानव अधिकार आयोगद्वारा प्रहरी र सशस्त्र आईजीपीसहित सुरक्षा अधिकारीहरूलाई कारबाही सिफारिस मानव अधिकार आयोगद्वारा प्रहरी र सशस्त्र आईजीपीसहित सुरक्षा अधिकारीहरूलाई कारबाही सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले 'जेनजी' आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरी मानव अधिकार उल्लंघन गरेको ठहर गर्दै नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका आईजीपी नारायणदत्त पौडेलसहितका उच्च सुरक्षा अधिकारीहरूलाई विभागीय कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगले भदौ २३ गते भएको प्रदर्शन र त्यसपछिका घटनाहरूमा मुख्य जिम्मेवार ठहर गर्दै उनीहरूलाई कानुनी दायरामा ल्याउन जेठ १३ गते सरकारलाई निर्देश गरेको हो।

13 समाचार · 1 दिन अघि
राष्ट्रिय मानव अधिकार आयोगद्वारा आईजीपी कार्कीसहित सुरक्षाकर्मीमाथि विभागीय कारबाही सिफारिस राष्ट्रिय मानव अधिकार आयोगद्वारा आईजीपी कार्कीसहित सुरक्षाकर्मीमाथि विभागीय कारबाही सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा मानव अधिकार उल्लंघन भएको निष्कर्ष निकाल्दै नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीसहितका सुरक्षाकर्मीमाथि विभागीय कारबाही गर्न सरकारसमक्ष सिफारिस गरेको छ। आयोगले तत्कालीन एआईजी कार्की, डीआईजी ओमविक्रम राणा, एसएसपी विश्व अधिकारी, सशस्त्र प्रहरीका अधिकारीहरू, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक कृष्ण खनाल र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई कारबाहीको सिफारिस गरेको छ।

4 समाचार · 1 दिन अघि

प्रायः यिनीहरूसँग