ओमशंकर गुप्ता

काठमाडौंको गोङ्गबुबाट एसएलआर म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई पक्राउ काठमाडौंको गोङ्गबुबाट एसएलआर म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई पक्राउ

प्रहरीले काठमाडौंको गोङ्गबुस्थित काबेली गेष्टहाउसबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीका खगेन्द्र शर्मा र काठमाडौंका ओमशंकर गुप्ता छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

12 समाचार · 1 दिन अघि
गोङ्गबुबाट एसएलआर म्याग्जिन र गोलीसहित दुई जना पक्राउ गोङ्गबुबाट एसएलआर म्याग्जिन र गोलीसहित दुई जना पक्राउ

प्रहरीले काठमाडौँको गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा खगेन्द्र शर्मा र ओमशंकर गुप्ता रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार काबेली गेष्टहाउसमा जाँच गर्ने क्रममा उनीहरूलाई उक्त सामग्रीसहित नियन्त्रणमा लिइएको हो।

7 समाचार · 1 दिन अघि
काठमाडौंको गोङ्गबुबाट एसएलआरको म्याग्जिन र गोलीसहित दुई पक्राउ काठमाडौंको गोङ्गबुबाट एसएलआरको म्याग्जिन र गोलीसहित दुई पक्राउ

प्रहरीले काठमाडौंको गोङ्गबुस्थित काबेली गेस्टहाउसबाट एसएलआरको म्याग्जिन र ४५ राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीका खगेन्द्र शर्मा र ओमशंकर गुप्ता छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

9 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग