काठमाडौंको गोङ्गबुबाट एसएलआर म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई पक्राउ
प्रहरीले काठमाडौंको गोङ्गबुस्थित काबेली गेष्टहाउसबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीका खगेन्द्र शर्मा र काठमाडौंका ओमशंकर गुप्ता छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।
12 समाचार
·
17 घण्टा अघि
गोङ्गबुबाट एसएलआर म्याग्जिन र गोलीसहित दुई जना पक्राउ
प्रहरीले काठमाडौँको गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा खगेन्द्र शर्मा र ओमशंकर गुप्ता रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार काबेली गेष्टहाउसमा जाँच गर्ने क्रममा उनीहरूलाई उक्त सामग्रीसहित नियन्त्रणमा लिइएको हो।
7 समाचार
·
18 घण्टा अघि
काठमाडौंको गोङ्गबुबाट एसएलआरको म्याग्जिन र गोलीसहित दुई पक्राउ
प्रहरीले काठमाडौंको गोङ्गबुस्थित काबेली गेस्टहाउसबाट एसएलआरको म्याग्जिन र ४५ राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीका खगेन्द्र शर्मा र ओमशंकर गुप्ता छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
9 समाचार
·
3 दिन अघि
गोङ्गबुबाट एसएलआर म्याग्जिन र गोलीसहित दुई व्यक्ति पक्राउ
प्रहरीले काठमाडौँको गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा खगेन्द्र शर्मा र ओमशङ्कर गुप्ता रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार काबेली गेष्टहाउसमा जाँच गर्ने क्रममा उनीहरूलाई उक्त सामग्रीसहित फेला पारी पक्राउ गरिएको हो।
3 समाचार
·
3 दिन अघि