दीपेन्द्रबहादुर क्षेत्री

राष्ट्र बैंकको स्वीकृतिबिना दुई बैंक सञ्चालनमा, पूर्वगभर्नर र सञ्चालक सल्लाहकार राष्ट्र बैंकको स्वीकृतिबिना दुई बैंक सञ्चालनमा, पूर्वगभर्नर र सञ्चालक सल्लाहकार

नेपाल राष्ट्र बैंकको स्वीकृति नलिई नेपाल किसान बैंक लिमिटेड र राष्ट्रिय खाद्य बैंक लिमिटेड नामक दुईवटा संस्थाले 'बैंक' शब्द प्रयोग गरी कारोबार सञ्चालन गरिरहेको पाइएको छ। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनले स्वीकृतिबिना 'बैंक' शब्द प्रयोग गर्न निषेध गरेको छ। राष्ट्रिय खाद्य बैंकमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री सल्लाहकार र सञ्चालक समिति सदस्य डा. शंकरप्रसाद आचार्य पनि सल्लाहकार छन्।

4 समाचार · 22 घण्टा अघि
नेपाल–चीन संयुक्त संयन्त्रको तेस्रो बैठक जुनमा नेपालमा बस्ने नेपाल–चीन संयुक्त संयन्त्रको तेस्रो बैठक जुनमा नेपालमा बस्ने

नेपाल र चीनबीचको परियोजना सम्बन्धी सहजीकरण संयन्त्रको तेस्रो बैठक आगामी जुन २०२६ मा नेपालमा बस्ने भएको छ । बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले गर्नेछन् भने चिनियाँ पक्षबाट नेपालका लागि चिनियाँ राजदूतले सह–अध्यक्षता गर्नेछन् । बैठकमा चीन सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास परियोजनाहरूको प्रगतिको समीक्षा गरिनुका साथै तिनको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल हुनेछ ।

3 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग