नेपाल पर्वतारोहण संघ

वसन्त ऋतुमा हिमाल आरोहणका लागि ११८१ विदेशीले लिए अनुमति, पर्यटन विभागद्वारा १ अर्ब २५ करोडभन्दा बढी राजस्व सङ्कलन वसन्त ऋतुमा हिमाल आरोहणका लागि ११८१ विदेशीले लिए अनुमति, पर्यटन विभागद्वारा १ अर्ब २५ करोडभन्दा बढी राजस्व सङ्कलन

यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि ७९ देशका एक हजार १८१ विदेशी आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागले हिमाल आरोहण अनुमतिबाट हालसम्म एक अर्ब २५ करोड ८४ लाख ६० हजार ५५४ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। सबैभन्दा बढी सगरमाथा आरोहणका लागि ४९४ आरोहीले अनुमति लिएका छन्।

18 समाचार · 4 दिन अघि
पर्यटन विभागद्वारा हिमाल आरोहण अनुमतिमा वृद्धि, रु १ अर्ब २५ करोडभन्दा बढी राजस्व सङ्कलन पर्यटन विभागद्वारा हिमाल आरोहण अनुमतिमा वृद्धि, रु १ अर्ब २५ करोडभन्दा बढी राजस्व सङ्कलन

यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि ७९ देशका एक हजार १८१ विदेशी आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै ४९४ आरोहीले अनुमति लिएका छन्, जसबाट विभागले एक अर्ब २५ करोड ८४ लाख ६० हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।

16 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग